Friday, May 24, 2024

नेता नेपाल निकट केन्द्रीय सदस्यको बैठक बस्दै

पछिल्लाे समाचार

काठमाण्डौ १९ साउन// नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन ।
बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बालाइएको छ ।
उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरु आइनपुग्ने अवस्था रहे बैठक सर्ने सम्भावना रहेको पनि बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु