Saturday, March 2, 2024

नेपाल र भारत बिच फुटवल खेल हुदै

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

काठमाण्डौ २२ साउन // नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतको टिम सँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने जनाएको छ ।

एन्फाले शुक्रबार नेपालले भारतसँग दुई मैत्रीपूर्ण फुटवल खेल खेल्ने जनाएको हो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते हुनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु