Thursday, June 13, 2024

पत्रकार भण्डारीलाई सुबोध स्मृति फोटो पत्रकारीता पुरस्कार

पछिल्लाे समाचार

बिरगज २६ साउन //प्रतीक प्रकाशन समूह प्रालिले प्रदान गर्दै आएको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार यस वर्ष बाराका  फोटो पत्रकार दिवाकर भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ

समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा साउन २५ गते बसेको बैठकले यस वर्ष ३५ हजार राशिको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार भण्डारीलाई दिने निर्णय गरेको हो ।
२०६५ सालमा  १० हजार राशिबाट यो पुरस्कार शुरू गरिएको थियो । भदौ १ गते प्रतीक दैनिकको ३५औं वार्षिकोत्सवमा  पुरस्कार प्रदान गरिनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु