Wednesday, May 22, 2024

पर्सामा ट्याकरको ठक्करबाट एक साइलक यात्रीको मृत्यु

पछिल्लाे समाचार


पर्सा,१५ भदौ //
वीरगन्जमा एलपिजी ग्याँस बोकेको ट्याकरको ठक्करबाट एक जना साइलक यात्रीको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ को ड्राइपोर्ट बहुअरी चौकमा एनएल ०१ एबी ४३७३ नम्बरको ट्याकरको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा पर्साको बहुरमाई नगरपालिका वडा नम्बर २ निवासी लालबाबु साह तेली रहेका छन्।
ट्याकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगि बढाएको पर्सा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु