Monday, June 24, 2024

पसलमा आगलागी

पछिल्लाे समाचार

सर्लाही २६ साउन //गएराति सर्लाहिमा हार्डवेयर पसलमा आगलागी भएको छ। आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
ईश्वरपुर नगरपालिका वडा नम्बर १ चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा आगलागी हुँदा करिब ४० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इनामेल पेन्टलगायत हार्डवेयरका सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन।
प्रहरी, बारुण यन्त्र र स्थानीय वासीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा आएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु