Sunday, May 26, 2024

पोखरीमा डुबेर सप्तरीमा एक बालिकाको मृत्यु

पछिल्लाे समाचार


सप्तरी,३ भदौ //
पोखरीमा डुबेर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका ४ बस्ने सुवन कामैतको छोरी ५ वर्षीया सोनम कुमारी कामैत रहेका छन्। बुधबार आफ्नै आमासित घर नजिकै रहेको फुदन तिवारीको पोखरीमा नुहाउन गएको बेला डुबेर बालिकाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताएका छन्। शवको पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाएको र घटना समन्धमा थप अनुसन्धान भईरहेको काफ्लेले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु