Monday, June 24, 2024

प्रदेश २ का प्रमुख बाट झा हटाइए , मिश्रलाइ सिफारीस

पछिल्लाे समाचार

काठमाण्डौ ३२ साउन //सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख मा हरिशंकर मिश्रलाइ नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाइ हटाएर हरिशंकर मिश्रलाइ नियुक्त गर्न सिफारिस गरेको हो ।

झालाइ एमालेका केपीओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु