Monday, June 24, 2024

प्रदेश २ का सुरक्षा प्रमुख र मुख्यमन्त्री बिच छलफल

पछिल्लाे समाचार

जनकपुर ८ भदौ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरु निर्देशन दिएका छन ।
प्रदेशको सुरक्षा व्यवस्था व्यवस्था बारे जानकारी लिने उदेश्यका साथ मंगलवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्थाहरु बारे व्रिफिङ्ग गर्नुका साथै अगामी योजना बारे समेत जानकारी गराएका थिए ।
प्रमृुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवहरुका साथै प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सि.पी.गौतम , धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला , नेपाली सेनाकाका नि. बाहिनीपति महासेनानी पूर्ण प्रसाद ढकाल को उपस्थिती रहेको थियो

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु