Friday, June 21, 2024

फतुवाबिजयपुर ६ मा एमाओवादीको समिति गठन

पछिल्लाे समाचार

रौतहट २२ साउन //नेकपा (माओवादी केन्द्र ) रौतहट को फतुवाबिजयपुर न.पा. वडा नं.- ६ पेटभरवाको शुक्रवार वडा कमिटी गठन भएको छ ।
अध्यक्ष – हिरालाल राय यादव , उपाध्यक्ष – जोगिन्द्र महतो, उपाध्यक्ष – माधोव राय यादव ,सचिव – लालबाबु महतो लगायत २५ सदस्यीय समिती गठन भएको माओवादी केन्द्र रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु