Friday, July 19, 2024

फिफा वरियतामा नेपाल ३ स्थान माथी उक्लियो

पछिल्लाे समाचार

काठमाडौँ, २९ साउन // फिफा वरियता क्रममा नेपालले तीन स्थान सुधार गरेर माथी उक्लिएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १ सय ६८ औँ स्थानमा उक्लिएको हो । पहिले १ सय ७१ औँ स्थानमा थियो ।
नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेका छन। भारत १ सय ५ औँ स्थानमा छ भने माल्दिभ्स १ सय ५८ औँ स्थानमा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु