Thursday, June 13, 2024

बागमती नदिमा बाढी बढ्यो

पछिल्लाे समाचार

रौतहट ३१ साउन ///केही दिन देखि भएको बर्षाले बागमती नदि बाढी बढेको छ ।
बाग्मती मा सतर्कता को तह-६ मि. रहेकोमा र
खतराको तह-६.८ मि. रहेकोमा आइतवार बिहान को अबस्था-५.७५ मि. रहेको छ ।
रौतहटको गढीमाइ नपाको धर्मपुर लक्ष्मीपूर क्षेत्र को पश्चिमि बाँध कटान गरीरहेको जिल्ला प्रशासन कार्यालय ले जनाएको छ ।
जिल्लाका लालबकैया, बागमती नदिहरुमा बाढी आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु