Saturday, February 24, 2024

बाटो हिलाम्मे जनप्रतिनिधी मुकदर्शक !

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

सर्लाही २९ साउन // कविलासी नपाको पिपरियादेखी गैर जोड्ने सडक हिलाम्मे भएको छ ।
यस सडक अन्र्तगतका स्थानिय जनप्रतिनिधीहरु मेयर कौशल यादव, उपमेयर राधादेबी यादव , पिपरियाका वडाअध्यक्ष खेहरु ठाकुर र दीपलाल यादव र गैरका वडाअध्यक्ष प्रभु यादवको स्थानियले सडक नबनाएको भन्दै आलोचना गरेका छन ।
बर्षौ देखी उक्त सडक मर्मत गर्न पहल नगरेको भन्दै सो क्षेत्रका बासिन्दाले संघीय सासद प्रमोद साह ,प्रदेस सासद उपेन्द्र महतो र बेची लुङगेली को ध्यानाकर्षण गराएका छन ।
सडक हिलाम्मेहुदा पैदल यात्रुलाइ समेत सकस पर्दै आएको छ । साइकल, मोटसाइकल तथा साना सवारी साधन आवतजावतमा ठुलो सास्ती खेप्न परेको सडक प्रयोगकर्ताहरुले गुनासो गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु