Thursday, June 13, 2024

बोलबम लाई गर्मिमा पानी र फ्रुटी

पछिल्लाे समाचार

गौर ३२ साउन ///नेपाली काङ्ग्रेसका एक युवा नेताले गौरमा बोलबम तिर्थालुहरु लाई पानी तथा फ्रुटी बितरण गरेका छन ।
रौतहट गौर नगरपालिका का समाजसेवी मोहन यादवले साउनको अन्तिम सोमबार सयौ भक्त तिर्थालुहरु पानी तथा फ्रुटी खुवाएका हुन ।
गर्मिको समयमा टाढा टाढा बाट आएकाहरु थोरै भनेपनि सहयोग गर्न पाएको भन्दै यादवले खुशी ब्यक्त गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु