Friday, June 21, 2024

बौधीमाइ नगरपालिकाद्वारा ५ सय ४१ घर परिवारलाई ग्यास वितरण

पछिल्लाे समाचार


रौतहट,१३ भदौ //
बौधीमाइ नगरपालिकाले ५ सय ४१ घर परिवारलाई निशुल्क खानापकाउने ग्यास वितरण गरिएको छ। शनिवार बौधीमाई नगरपालिका वडा नं १ बौधा र अजगैबीमा ५ सय ४१ घर परिवारलाई ग्याँस सिलिन्डर चुल्हो रेघुलेटर पाईप वितरण गरिएको हो। वडा नं १ का वडाध्यक्ष गुदर राय यादवको अध्यक्षतामा ग्यास वितरण कार्यक्रम सम्पन्न भएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु