Wednesday, May 22, 2024

भदौ १४ गते सार्वजनिक बिदा

पछिल्लाे समाचार

काठमाडौ ३ भदौ । सरकारले भदौ १४ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमी को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै भदौ ७ गते सोमबार गाईजात्राको दिन काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु