Wednesday, May 22, 2024

भारत संगको टेस्टमा इङग्ल्यान्ड अलआउट

पछिल्लाे समाचार

काठमाण्डाै २१ साउन // भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इङ्ग्ल्यान्ड अलआउट भएको छ । नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्ड १ सय ८३ रनमा अलआउट भएको हो ।

इङ्ग्ल्यान्डका लागि कप्तान जोए रुटले ६४ रनको अर्धशतकीय पारी खेले भने जोनी बेयर्स्टोले २९, साम करण  र ज्याक क्रलीले २७, डम सिब्लीले १८ रन बनाए । इङ्ग्ल्यान्डलाई सस्तैमा समेट्न जस्प्रित बुम्राहले ४ विकेट लिए । यस्तै, मोहमद शामीले ३, शार्दुल ठाकुरले २ र मोहमद सिराजले १ विकेट लिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु