Saturday, April 26, 2025

माओवादी केन्द्रको अन्र्तकृया

पछिल्लाे समाचार

रौतहट ८ भदौ /नेकपा माओवादी केन्द्रले रौतहटमा मंगलवार अन्र्तकृया कार्यक्रम आयोजना गरेको छ ।
गरूडा नपा २ गेडहिगुठिमा अन्र्तकृया कार्यक्रमको आयोजना गरीएको हो ।
कार्यक्रममा केन्द्रिय सदस्य युवराज भट्टराइ, संबिधान सभा सदस्य सत्यनारायण भगत बिन , गरुडा नगरको मेयर प्रत्यासी विपीन जयसवाल लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु