Monday, June 24, 2024

माओवादी केन्द्रको जिल्ला इन्चार्जमा समिर

पछिल्लाे समाचार

रौतहट ९ भदौ । नेकपा माओवादी केन्द्रका नेता युवराज भट्टराइ समिरले सो पार्टीको रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन ।
केन्द्रिय कमिटीको बैठकले उनलाइ जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।
यस अघि एमाले र माओवादी एकभइ बनेको नेकपाका पनि उनी जिल्ला इन्चार्ज थिए । भट्टराई माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन ।
बिधार्थीकाल देखी नै माओवादी पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका नेता समिरलाइ युवापुस्ताले जिल्लामा आशा गरेको नेताका रुपमा लिने गर्दछन ।
उनी गत स्थानिय निर्वाचनमा चन्द्रपुर नपाको मेयर पदमा माओवादी केन्द्र बाट चुनावमा उठेका थिए ।
उनी रौतहटको बिकास तथा सामाजीक कार्यमा पनि सकृय रहदै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु