Thursday, June 13, 2024

माधवजी को पार्टीले मान्यता पाएपछि मन्त्रीपरिषद बिस्तार: प्रचण्ड

पछिल्लाे समाचार

काठमाण्डौ ३ भदौ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको पार्टीले आयोगबाट मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने धारणा राखेका छन ।

बिहीबार दिउँसो काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका हुन् ।
अध्यादेशका बारेमा बहस उठेकोमा धन्यवाद दिँदै ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेश आकाश पातालको फरक रहेको उनले दावी समेत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु