Wednesday, May 22, 2024

माधवनारायणबासीलाइ गरुडा बाट प्रशासनिक सेवा दिन प्रकृया शुरु

पछिल्लाे समाचार

माधवनारायण नगरपालिकाका वास्न्दिा लाइ प्रशासनिक सेवा लिन गौर पुग्न परेको भन्दै गरुडा बाट सेवा दिन प्रकृया थालिएको छ ।
सो नगरपालिकाले जिल्ला प्रशासन मार्फत इलाका प्रशासन कार्यालय गरुडा बाट सेवा दिने व्यवस्था गरीदिन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गृह मन्त्रालय संग आवश्यक व्यवस्था मिलाइ दिन पत्राचार गरेको छ ।
नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादब र युवा नेता नितेश कुमार गूप्ताले माधवनारायण नगरवासीलाइ इलाका प्रशासन कार्यालय गरुडा बाट प्रशासनिक सेवा दिलाउनका लागी पहल गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु