Thursday, June 13, 2024

मुख्यमन्त्री पौडेलको राजीनामा, नेतृ शाक्य मुख्यमन्त्री बन्ने

पछिल्लाे समाचार

हेटौंडा २ भदौ /बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन ।

मुख्यमन्त्री पौडेलले मन्त्रीहरुलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाट समेत राजीनामाको घोषणा गरेका थिए ।
प्रदेश प्रमुख विष्णु प्रसाईंलाई उनले राजीनामा बुझाएका छन ।

पौडेलको राजीनासँगै नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरिसकिएको र बुधवार नै नेतृ शाक्य मुख्यमन्त्रीमा सपथग्रहण गराइने बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु