Wednesday, May 22, 2024

मुसहरको झुपडी भत्किएपछि !

पछिल्लाे समाचार

रौतहट २० साउन ///चन्द्रपुर १० का अकलु माझी मुसहर को १५ बर्षअघि देखि बस्दै आएको घर (झुपडी )गएको बैसाखमा हावाहुरी र पानीले भत्काएपछि उनको परिवारको बिचल्ली भएको छ ।
आर्थिक अभावका कारण मर्मत गर्न नसके पछि उनी,श्रीमती, दुइछोरा बैसाख देखि छिमेकिको झुपडिमा शरण लिएर बस्दै आएका छन ।
बडेर्वाटाेलका टोलका अरु मुसहरको जनता आवासले दुइकोठे पक्कि घर बनाइ दिदै छ तर उनले घर बनाउन फारम भरेपनि नाम काटीएको भन्दै गुनासो गरेका छन ।
आफैले बनाउन पैसा नभएको भन्दै सरकार संग बासको ब्यवस्था गरीदिन अकलुले अनुरोध गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु