Monday, June 24, 2024

मोथियाहीटोल बाट सालको काठ बरामद

पछिल्लाे समाचार

रौतहट ३२ साउन । चन्द्रपुर नपा ६ मोथियाहीटोल बाट सालको काठ बरामद भएको छ ।
सुचनाको अधारमा करिब ८ क्यु फिट सालको काठ चिरान गर्दै गरेको अवस्थामा बरामद गरीएको र सो काठ चन्द्रनिगाहपुर सब डिविजनको कम्पाउन्ड मा राखिएको बताइएको छ ।
बनका कर्मचारी र रंगपुर साझेदारी बनका कर्मचारीहरुको सहयोगमा काम बरामद भएको सो साझेदारी बनका अध्यक्ष जितेन्द्र चौधरीले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु