Wednesday, May 22, 2024

यसरी हेर्न सकिन्छ एसईई नतिजा

पछिल्लाे समाचार

काठमाडौं २३ साउन // माध्यमिक परीक्षा (एसईई) २०७७ को नतिजा प्रकाशन भएको छ ।
विद्यालयले दिएको अंकलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेहको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यालयको प्रमाणीकरणलाई विश्लेषण गर्न आवश्यक नठानेकाले जीपीएमा हेरफेर नगरि नतिजा प्रकाशन गरिएको हो । विद्यार्थीले आफ्नो नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु