Sunday, May 26, 2024
No menu items!

राजमार्गको लच्काहरुमा बाढी

पछिल्लाे समाचार

रौतहट ११ भदौ /पुर्वपश्चिम राजमार्गको को पथलैया बागमती खण्डका लच्काहरुमा बाढी आएको छ ।
केही दिन देखि परेको पानीका कारण लच्कामा बाढी आएको हो ।
बाढी का कारण मोटरसाइक तथा साना सवारीमा यात्रा गर्नेहरु समस्या मा पर्ने गरेका छन । लच्का मा खाल्टाखुल्टी रहेको र पानीले नदेखीने हुदा दुर्घटनाको समेत खतरा छ ।
निजगढ बजारको दुई वटै लच्का तथा निजगढ पस्चिमको लच्काहरुमा बाढी छ ।
चन्द्रपुर पुर्वको लच्काहरुमा पनि बाढी छ । जिप, कार तथा बाइक चालक हरुले बाढी आएको लच्कामा सवारी चलाउदा ध्यान दिन ट्राफिक प्रहरी ले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु