Sunday, May 26, 2024
No menu items!

राष्ट्रपति द्घारा मिश्र लाई प्रदेश प्रमुखमा नियुक्त

पछिल्लाे समाचार

काठमाडौ १ भदौ ///प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई मंगलबार प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी हुन् ।

सरकारले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि सोमबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु