Friday, June 21, 2024

रेल्वे कम्पनीको महाप्रबन्धकमा झा

पछिल्लाे समाचार

काठमाण्डौ ४ भदौ / सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादी समर्थक निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको छ ।

सप्तरीको राजविराज नपा १ घर भएका झाले सबैसँग सहकार्य गर्दै अघि काम मा अघि बढ्ने बताएका छन ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराई ले केही दिनअघि राजीनामा दिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु