Sunday, May 26, 2024
No menu items!

रौतहटको विभिन्न पालिकामा माओवादीको वडा भेला सम्पन्न

पछिल्लाे समाचार

रौतहट २५ साउन //नेकपा माओवादीको संगठानिक अभियान अन्तरगत रौतहटको विभिन्न पालिकाका वडाहरुमा भेला सम्पन्न भएका छन ।
ने.क.पा.माओवादी केन्द्र रौतहटका बृन्दावन ४-५,गढीमाई ६, यमुनामाई , गौर २ , गरुडा २,राजदेबी १,राजपुर ५ , मौलापुर ३-४ ,कटहरिया १-२ ,फतुवा बिजयपुर २,इस्नाथ ५-८-६ वडा मा सोमवार भेला सम्पन्न भएका छन ।
साउन ३० गते सम्म जिल्लाको सवै पालिकाहरुका वडाहरुमा भेला सम्पन्न गर्न केन्द्रको निर्देशन अनुसार भेला भैरहेको माओवादी नेता युवराज भट्टराई समिरले जनाएका छन ।
भेला सम्पन्न गर्न प्रदेश सदस्य देवकी नेपाल, नेताहरु बिन्देश्वर यादव, देवेन्द्र पटेल लगाएतका नेताहरु सकृयरुपमा लागेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु