Thursday, June 13, 2024

रौतहटमा माओवादीको धमाधम वडा भेला हुदै

पछिल्लाे समाचार

रौतहट २३ साउन // नेकपा माओबादी केन्द्र साॅगठनिक अभियान अन्तर्गत चन्द्रपुर र देवाहिगोनाहि नपाका सवै वडाहरुमा सम्पन्न भएको छ ।
शनिवार बृन्दावन नपा २ को वडा कमिटी गठन भएको छ ।
उपेन्द्र राउतको अध्क्षतामा २९ सदस्य कमिटी गरेको छ ।
माओवादी का प्रदेश २ सदस्य देवकी नेपाल , रौतहट जिल्ला सदस्य हरी पौडेल,टीका आचार्य , मेयरका प्रत्यासी
राम प्रसाद पटेल लगाएत को उपस्थिति रहेको थियो ।सो बृन्दावनको भेलामा २ सय ५० जना नेता कार्यकर्ता को उपस्थिती रहेको नेतृ देवकी नेपालले जानकारी दिएकी छिन ।
साउन ३० गते सम्म जिल्लाको वडा सम्मेलन/भेला सक्नुपर्ने स्थायी समितीको निर्देशन अनुसार कार्यक्रमहरु भैरहेको ए माओवादि केन्द्रका नेता युवराज भट्टराई समिरले जानकारी दिएका छन ।
रौतहटको न.पा./गा.पाको ६०% वडाको भेला सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु