Sunday, May 26, 2024
No menu items!

विभिन्न दल त्यागेर माओवादीमा प्रवेश

पछिल्लाे समाचार

रौतहट २४ साउन ।ने.क.पा.माओवादी केन्द्र फतुवा विजयपुर न.पा.-७ को वडा भेलामा सम्पन्न भएको छ ।
नेपाली काग्रेस वडा नं.-७ का वडा अध्यक्ष का प्रत्यासि जियालाल राय यादब लगाएत अन्य पार्टीका ११ जना माओवादी पार्टीमा प्रवेश गरेका छन ।
माओवादी पार्टीका नेता युवराज भट्टराई समिरले केन्द्रको निर्णय अनुसार जिल्लाको सवै वडा, गाउँ भेला सक्न कार्यक्रमहरु भैरहेको जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु