Wednesday, May 22, 2024

विश्व कुस्ती च्याम्पियनिशप खेल्न नेपालका ४ खेलाडी छनोट

पछिल्लाे समाचार

रौतहट १५ भदौ / विश्व कुस्ती च्याम्पियनशिपमा नेपालबाट चार जना खेलाडी छनौट भएका छन ।
चार मध्ये तीनजना कुस्ती खेलाडी पर्सा जिल्लाका रहेका छन् । नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समुहमा प्रतिष्पर्धा गर्ने छन् । ११५ किलो तौल समुहमा पर्ने राज यादव ,९७ किलो तौल समुहमा सुनिल कुमार साह छनौट भएका हुन्।
यस्तै नेपाल आर्मीका सुरेश कुमार चुनारा ७४ किलो तौल समुहमा छनौट भएका छन् ।
नेपाल कुस्ती संघले विश्व च्याम्पियनशिपका लागि काठमाण्डौमा खेलाडी छनौट गरेको थियो ।
च्याम्पियनशिप प्रतियोगिता अक्टोवर २ देखी १० सम्म नर्वेमा हुदैछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु