Friday, June 21, 2024

वीरगञ्जबाट पेस्तोलसहित तीन युवक पक्राउ

पछिल्लाे समाचार


वीरगञ्ज,२९ साउन //
वीरगञ्जको एक होटेलबाट पेस्तोलसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छन् । वीरगञ्ज महानगरपालिका– १२ मुर्ली बस्ने अनिल साह, धरान नगरपालिका– १५ बस्ने रवि पौडेल र पकाहामैनपुर गाउँपालिका– ३ बस्ने विजय कुमार पटेल रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका– १५ स्थित ब्रह्मचोकको एक होटेलबाट उनीहरुको साथबाट एउटा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पक्राउ परेका ३ जना माथि हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु