Friday, June 21, 2024

शनिवार कोरोना बाट २० जानको मृत्यू

पछिल्लाे समाचार

काठमाण्डौ ३० साउन//नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार २५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ जना पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु