Thursday, June 13, 2024

शुक्रवार कोरोना बाट २६ जनाको मृत्यू

पछिल्लाे समाचार

काठमाडौ ४ भदौ । पछिल्लो २४ घण्टामा
२६ जनाको कोरोना बाट मृत्यू भएको छ ।
यश अवधिमा ३ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ५३० र एन्टिजेन विधिबाट ७ हजार १२४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४२ जनामा संक्रमण देखिएको हो ।
२४ घण्टामा २ हजार २४४ जना कोरोनामुक्त भएका छन् । निको हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ जना रहेको छ ।

हालसम्मनेपालमा मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु