Sunday, May 26, 2024

सांसद तिमल्सीना लाई पत्नी शोक

पछिल्लाे समाचार

चन्द्रपुर २१ साउन // रौतहट क्षेत्र न ४ का संसद देवप्रसाद तिमल्सीना लाई पत्नी शोक परेको छ ।
जनज्योती उमावि चन्द्रपुरका शिक्षिका रेणु तिमल्सीनाको काठमाण्डौमा उपचारको क्रममा बिहिवार बिहान निधन भएको हो ।
शिक्षिका तिमल्सीना को असामहिक निधनले अपुरणिय क्षेती भएको भन्दै उनका शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन ।
शिक्षिका तिमल्सीना केही महिना अघि देखि मृगौला रोग बाट पिडित भइ काठमाण्डौमा उपचाररत थिइन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु