Monday, June 24, 2024

सन्दीपलाई ईपीएलमा काठमाडौं किङ्स-११ को कप्तानी

पछिल्लाे समाचार

असोज ९ देखि हुने चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्स–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् ।

काठमाडौं किङ्सले सोमबार विज्ञप्ति जारी गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको जनाएको छ ।

काठमाडौंका सीईओ राज थापाले सन्दीप नेपाली क्रिकेटको ग्लोबल ब्राण्ड रहेको र टी–२० क्रिकेटमा स्थापित नाम भएको बताए । साथै थापाले सन्दीपलाई कप्तानको रुपमा घोषणा गर्दा गर्व लागेको भन्दै उनलाई शुभकामना दिएका छन् 

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु