Wednesday, May 22, 2024

सप्तरीमा पोखरीमा डुबेर एक वृद्धको मृत्यु

पछिल्लाे समाचार

सप्तरी,२२ श्रावन//
सप्तरीमा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–१२ का ६० वर्षीय बिरजु सरदार रहेका छन्।उनि छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।उनका अनुसार लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर मृत्यु भएको हो । उनी के कारण पोखरीमा हाम फाले भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु