Thursday, June 13, 2024

सशस्त्र प्रहरी बलका एक कर्मचारी घुससहित पक्राउ

पछिल्लाे समाचार


महोत्तरी ,९ भदौ //
बर्दिवासस्थित अख्तियार कार्यालयले सशस्त्र प्रहरी बलका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

महोत्तरीको गौशाला नगरपालिका– ४ बाट बरिष्ठ हवल्दार राजीशरण साह र स्थानीय रामआशिष साहलाई पाँच हजार घुससहित पक्राउ गरेको हो ।
सीमाबाट सामान तस्करीमा सहज गराइदिने भन्दै घुस लेनदेन हुँदै गर्दा अख्तियारले उनीहरुलाई पक्राउ गरेको बताइएको छ।
अख्तियार स्रोतका अनुसार हवल्दार शाह इन्सपेक्टरको घुुमवा रहेको बताउछन।

त्यहाँका इन्सपेक्टर ओरेन तामाङलाई पनि छानबिनमा तानिएको स्रोतले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु