Wednesday, May 22, 2024

सालको गोलिया बरामद

पछिल्लाे समाचार

रौतहट २७ साउन /// गएराति सालको गोलिया सहित एक जना मानिस पक्राउ परेका छन् । रङगपुर साझेदारी तथा वन कर्मचारीको संयुक्त टोलिले ३ थान साइकलमा लोड गरिएको सालको काठ बरामद गरेको हो ।
बुधवार राती १.३० बजेको समयमा १०.३० क्यु फिट काठ सहित एकजनालाई नियन्त्रणमा लिएको रंगपुर साझेदारी वनका अध्यक्ष जितेन्द्र चौधरीले बताए ।
नियन्त्रणमा लिइएको साईकल तथा मानिस थप कारवाहीको लागी डिभिजन वन कार्यलयमा बुझाईएको अध्यक्ष चौधरीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु