Wednesday, May 22, 2024

सुकुम्वासी संग अन्तकृया

पछिल्लाे समाचार

रौतहट ३१ साउन //फतुवा बिजयपुर नगरपालिका मा भुमिहीन हरुको आइतवार छलफल भएको छ ।
सो नपाको वडा ९ र ११ खाेरियामा सुकुम्बासी हरु संग अन्तकृया गरिएको छ ।
कार्यक्रममा भुमिहिनका विभिन्न समस्या को विषयमा छलफल भएको थियो ।
हिमवन्ति नेपाल सस्था काे आयाेजना र
जिल्ला भुमिअधिकार मंञ्च ,राैतहटले सहजीकरण गरेको बिनोद माझी मुसहर ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु