Wednesday, May 22, 2024

सुरक्षाकर्मी लाई शसक्तिकरण तालिम

पछिल्लाे समाचार

रौतहट १२ भदौ / चन्द्रपुरमा रहेका सुरक्षाकर्मीहरु लाई एक दिवसिय शशक्तिकरण तालिम प्रदान गरिएको छ ।
ईलाका प्रहरी कार्यलय चन्द्रपुर, सशस्त्र प्रहरी बल सन्तपुर र ट्राफिक प्रहरी चन्द्रपुरका विभिन्न तहका प्रहरी कर्मचारीहरुलाई एक दिबसिय शशक्तिकरण तालिम दिइएको हो ।
चन्द्रपुरमा शनिवार स्कुल साइकोजोजिष्ट छवि अधिकारीले कार्यक्रममा सहजीकरण गरेका छन ।
सो कार्यक्रममा ४५ जना सुरक्षाकर्मी हरु सहभागी थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु