Sunday, May 26, 2024
No menu items!

हराएको मोवाइल फेला पारी धनी लाई जिम्मा

पछिल्लाे समाचार

रौतहट २४ साउन ///प्रहरीले मोवाईल फेला पारी सम्वन्धित व्यक्ति लाई जिम्मा लगाईएको छ ।
२०७६ पुस ५ गते दिउसो गरुडा बजार देखि चन्द्रनिगाहपुर जाने क्रममा हराएको मोवाइल फेला परेको हो ।
काठमाण्डौंको सितापाईला घर भई गरुडा नगरपालिाक वडा नं.४ स्थित एभरेष्ट बैंक लि. शाखा गरुडामा कार्यरत रहेका कर्मचारी रिजन भट्टराईको मोवाईल फेला पारेर जिम्मा लगाएको हो ।
मोवाईल फेला पारी आइतवार जिम्मा लगाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु