Thursday, June 13, 2024

हरिवनमा सयौ मानिस एमाले मा प्रवेश

पछिल्लाे समाचार

सर्लाही ३२ साउन //हरिवन नगरपालिका–१, स्थित साँघुरी भन्ज्याङमा सोमवार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेससहित अन्य पार्टी परित्याय गरी १ सय ७३ जना एमालेमा प्रवेश गरेका छन ।
एमाले पार्टीका नेता विदुर प्याकुरेलको अध्यक्षता तथा एमालेका सर्लाही जिल्ला इन्चार्ज कमलादेवी महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नवप्रवेशीहरुलाई जिल्ला इन्चार्ज महतो, संंविधान सभा सदस्य हरि उप्रेती, पूर्व मन्त्री बद्री न्यौपाने, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, लगायतले अविर लगाएर स्वागत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु