Wednesday, May 22, 2024

हात्तीलाई ट्रकले ठक्कर दियो

पछिल्लाे समाचार

बारा २८ साउन ///ट्रकले बिहिवार राति हात्तिलाइ ठक्कर दिँदा बारामा एउटा हात्ती घाइते भएको छ।
राति करीव ९ बजे ट्रकले आधाबार नजिकै ठक्कर दिदा पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको हो। 
ठक्कर बाट हात्ती घाइते भएको र उद्दारको प्रयास भैरहेको बताईएको छ ।
निकुञ्जको हात्ती कलश यात्रामा लगिएको र फर्कदै गर्दा राजमार्गमा ट्रकले ठक्कर दिएको बताइएको छ ।#फोटो : गुगल

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु