Thursday, June 13, 2024

अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल तथा माक्स वितरण

पछिल्लाे समाचार


सर्लाही,२० भदौ //
सर्लाही अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल तथा माक्स वितरण गरिएको छ ।
नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसरमा निजामती कर्मचारी युनियन जिल्ला कार्यसमित सर्लाहीले शनिबार सो अस्पतालका बिरामीलाई फलफूल तथा मास्क वितरण गरेका हो ।
युनियनका सर्लाही जिल्ला अध्यक्ष कपिल देवसाहको अध्यक्षता तथा अस्पताल प्रमुख नवलकिशोर झाको प्रमुख आतिथ्यमा फलफूल वितरण गरी स्थापना दिवस मनाएको बताइएको छ।
सो अवसरमा युनियनका केन्द्रिय सदस्य रामकिशोर साह, उपाध्यक्ष मिनबहादुर चौधरी, रामदुलार साह, सचिव युगल किशोर साह, कोषाध्यक्ष प्रमोद चौधरी र सहसचिव संजित कुमार राय लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु