Wednesday, May 22, 2024

कोरोना रोकथामको लागि बन्द गरिएका सीमानाका अब खुल्ने

पछिल्लाे समाचार


रौतहट ,६ असोज //
कोरोना रोकथामको लागि बन्द गरिएका सीमानाका अब खुल्ने भएको छ।
सरकारले कोभिड १९ रोकथामका लागि भारतसँगका कतिपय सीमानाकाहरु बन्द गरेका थिए।
निश्चित सीमानाकाबाट मात्र आवतजावत गर्न पाउने गरी बन्द गरिएका सीमानाका अब सबै खुल्ने भएको हो।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि बन्द गरिएका सीमानाका खोल्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु