Thursday, June 13, 2024

खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

पछिल्लाे समाचार


रौतहट ,३० भदौ //
रौतहटको बौधीमाई नगरपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बौधीमाई नगरपालिकाको वडा नम्बर ५ कोपवाका स्थानिय जरनैइल मियाँ धोबिको २ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ।
घर नजिकै रहेको खाल्डोमा जमेको पानीमा डुबेर मंगलबार बालकको मृत्यु भएको बताइएको छ।
मृतक बालकको पोष्टमार्टमका लागी गौर अस्पताल पुर्याइएको बुवा धोविले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु