Monday, May 19, 2025

गुजरामा अखिल नेपाल महिला संघ क्रान्तिकारी गठन सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,४ असोज //
रौतहटको गुजरा ३ मा माओवादी केन्द्रका भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी गठन गरिएको छ ।

गुजरा न• पा• ३ बलुवा टोलमा भएको भेलाले मुस्तरी खातुन को अध्यक्षता मा २९ सदस्यीय टोल कमिटी सर्बसमती बाट चयन गरिएको हो ।
माओवादी केन्द्रका जिल्ला सदस्य काजिमान माझीको बिशिष्ठ आतिथ्यता कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार सम्पन्न कार्यक्रम मा कन्काली मावीका प्रधानाध्यापक छोटेलाल चौधरी,नेता कृष्ण पोखरेल तथा महिला नेतृहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु