Wednesday, May 22, 2024

चन्द्रपुरमा पुस्तक हस्तान्तरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


मुकेश कुमार साह, रौतहट ९ असोज । रौतहटको चन्द्रपुरमा पुस्तक हस्तान्तरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञिक परिषद नेपाल चन्द्रपुरको आयोजनामा शनिवार कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा चन्द्रपुर ४ मा अवस्थित जन जागृती पुस्तकालय कप्तानटोललाई पुस्तक हस्तान्तरण गरिएको छ ।

पुस्तकालयका अध्यक्ष भुमिलाल न्यौपानेलाई रास्ट्रिय सह-संगठन रमेश कडेल र प्रदेश २ छात्रा प्रमुख सबिना लामगादे ले पुस्तक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमले प्राज्ञिक परिषद नेपाल चन्द्रपुर नगर कमिति गठन समेत गरेको छ । राज पौडेलको संयोजकत्वमा १३ सदस्यीय नगर कमि टी गठन गरिएको कार्यक्रम संयोजक राजकुमार तिमल्सिनाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु