Thursday, June 13, 2024

तीलेश्वरमा तीज कार्यक्रम

पछिल्लाे समाचार

रौतहट २० भदौ/नेपाली हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा गैडाटार मा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
चन्द्रपुर ३ गैडाटारमा रहेको श्री तिलेश्वरनाथ सामुदायिक वन उपभोक्त समुहको तिलेश्वर पर्यटन क्षेत्रमा तिज बिशेष कार्यक्रमआयोजना गरेको हो ।
कार्यक्रममा समितीका सदस्यहरु , सामाजीक अगुवाहरु सहभागी रहेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु